खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

काठमाडौँ, २८ फागुन । सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो । त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल । हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ । यो अवधिमा झन्डै ४.५ प्रतिशत जनसंख्याले खोप लगाएका छन् । जब कि भारतमा कुल जनसंख्याको १.४…