इथियोपियामा उडेको ६ मिनेटमै विमान दुर्घटना, १५७ जनाको मृत्यु

एजेन्सी, २६ फागुन । इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको छ । इथियोपियन एयरलाइन्सका अनुसार इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । विमानमा १ सय…