कतारले विदेशी कामदारको तलब वृद्धि गर्ने

बैशाख १८, एजेन्सी । कतार सरकारले सन् २०१८ सम्मको विदेशी कामदारलाई  न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेको हो । अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको कुरामा – यसै वर्षको अन्त्यसम्ममा विदेशी…