दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली जमानतमा रिहा

एजेन्सी २३ फागुन । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक जमानतमा रिहा भएका छन् । भ्रष्टाचारको आरोपमा थुनामा रहेका पूर्व राष्ट्रपति ली बुधबार माथिल्लो अदालतको आदेशपछि उनी रिहा भएका हुन् । सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । सियोल उच्च अदालतले पूर्व राष्ट्रपति…