जोर्डनका राजाद्वारा भारत– पाकिस्तानबीच तनावलाई लिएर चिन्ता व्यक्त, सम्यम रहन आग्रह

एजेन्सी, १८ फागुन । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । शुक्रबार जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई टेलिफोन गर्दै दक्षिण एसियाका दुई छिमेकी देशबीच बढ्दै गएको तनावका बारेमा कुरा गरेका हुन् । पाकिस्तानी सत्तारुढ दल पाकिस्तान तेहरीक–ए–इन्साफका अनुसार दुई देशबीचको तनाव…