कुरिलोको मूल्य बढ्यो

काठमाडौँ, ४ पौष । बजारमा कुरिलोको मूल्य बढेको छ होलसेलमै किलोको १२ सय रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कुरिलोको होलसेल मूल्य बढेको हो । हिजो बिहीबारको तुलनामा आज शुक्रबार कुरिलो प्रतिकिलो थोकमा औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम ११ सय…