आईसीसी महिला टी–२० क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

काठमाडौँ, ३ पौष । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएका छन् । आउँदो जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाण्डौमा हुने प्रतियोगिताका लागि २७ खेलाडीबाट घटाएर २० खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा…