आजको राशिफल

काठमाडौँ, ४ पौष । आज २०८२ साल पौष ४ गते शुक्रबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।   वृष : दिन सहज छ । आफन्तको साथ र सहयोग मिल्नेछ…