यति एयरलाइन्सको नयाँ जहाज काठमाडौँमा

काठमाडौँ, १५ वैशाख । यति यएरलाइन्सले ‘एटिआर–७२’ नयाँ जहाज किनेको छ । एयरलाइन्सले शनिबार उक्त नयाँ जहाज काठमाडौँ ल्याएसगै एयरलाइन्सको योसँगै ४ वटा एटिआर—७२ जहाज, एउटा एटिआर—४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको संख्या १० पुगेको छ । यति एयरलाइन्सले अहिले विराटनगर, भद्रपुर, पोखरा, भैरहपा, चितवन, धनगडी, नेपालगन्जलगायतका गन्तव्यमा उडान भर्दै आएको छ…