एक साताभित्र निर्वाचनको सबै मत परिणाम सार्वजनिक भइसक्ने छः प्रमुख आयुक्त यादव

काठमाडौँ, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक०, आम निर्वाचन पर्यवेक्षण समिति नेपाल ९जियोक० तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ९सङ्कल्प०ले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक समीक्षामा…