राजेन्द्र महतोले भने– ‘मधेसलाई बाइपास गरेर निर्वाचन गर्न खोजे देशकै लागि दुर्भाग्य

भक्तपुर८ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा महतोले संशोधन बिना स्थानीय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देशमा अनिष्ट हुने बताए । उनले एमाले, कांग्रेस र माओवादीको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाए…