चौतारा,४ जेठ, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । बिहीबार अपराह्न सम्पन्न मतगणनामा एमालेका निमफुन्जो शेर्पाले कांग्रेसका बालकृष्ण बस्नेतलाई जम्मा दुई सय मतले पछि पार्दै जित हात पारेका हुन् । ४ हजार ९ सय २९ मत प्राप्त गरेर शेर्पा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बस्नेतले ४ हजार ७…