हेटौँडा, २ जेठ । मकवानपुरको वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी हुनुभयोभने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुलाल गोलेले २५५ मत प्राप्त गर्नुभएको छ । यस वडाबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र ले ३१२, नेकपा एमालेले २५५ र…