भरतपुर महानगरपालिकामा एमालेको अग्रता

चितवन, २ जेठ । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमाले का देवीप्रसाद ज्ञवाली अगाडि रहनुभएको छ । हालसम्म गरिएको एक हजार चार सय मत गणनामा ज्ञवाली ६८५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपामाओवादी केन्द्रकी रेणु दाहालले ५२८ मत प्राप्त गर्नुभएका छ । यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ३७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा…