चौंथो प्राचिन कपिलवस्तु महोत्सवको तयारि तीव्र

इमरान खान कपिलवस्तु,८ चैत्र । ‘‘कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषी, उद्योग र व्यापार’’ भन्ने मुल नाराका साथ कपिलवस्तुको तौलिहवा स्थित बुद्ध पद्म उच्च माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुन गईरहको चौंथो प्राचिन कपिलवस्तु महोत्सवको तयारि तिव्र पारिएको छ । तौलिहवा उद्योग बाणिज्य संघको आयोजनामा यहि चैत्र ११ देखी २३ गतेसम्म…