एमालेको घोषणापत्रमा प्रत्येक प्रदेशमा एउटा सूचना गाउँस्थापना गर्नेः १८ वर्ष पुगेका युवालाई रोजगार दिन

काठमाडौँ, ४ वैशाख । नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगार दिइने कार्यक्रम ल्याउन थालेको बताउनुभएको छ । आज पार्टी कार्यालय धूम्रबाराहीमा एमाले प्रचार विभागले आयोजना गरेको स्थानीय तहको ‘घोषणापत्रमा आमसञ्चार’ सम्बन्धी सुझाव सङ्कलन तथा छलफल कार्यक्रममा उहाँले भन्नुभयो – ‘तीन वर्षमा ‘एक…