आमाको मुख हेर्ने दिन अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

सञ्जितकुमार मण्डल ,महोत्तरी १३ वैशाख । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाविसमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । आमाबुबालाई आफ्ना सर्वस्व मान्ने र आमाबुबाकै सेवालाई महान् धर्म मान्नेका आस्थाका केन्द्र मानिएको सो स्थानमा आज आमाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन्…