पोखरा, ३० वैशाख । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् । चालु आवको असार मसान्तसम्म पाँच पुल बन्ने र बाँकी अर्को आवभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिए । कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल यसै आवमा बन्नेछन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका…