प्रधानमन्त्रीले भने– जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन अति आवश्यक

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्यक भएको बताए । थकाली जातिको महान् संस्कृतिक चाड तोरन्ल २०७३ को आज यहाँ शुभारम्भ गर्दै उनले भने– “संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको हो ।” प्रधानमन्त्री प्रचण्डले…