सदनबाटै मुलुकलाई समाधान दिनुपर्छ : डा.रिजाल

म्याग्दी, २९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले मुलुकलाई संसद्बाटै समाधान दिनुपर्ने बताका छन । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता डा. रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा ( एमाले )ले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने विचार व्यक्त गर्दै एमालेले संविधान संशोधन नमान्ने…