नवलपरासी, २९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नवलपरासीमा पनि नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने भएको छ । दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सनिर्वाचन सुरु हुन भन्दा २४ घन्टाअघि यहाँकोे त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी…