राजविराजको अवस्था तनावग्रस्तः मोर्चाद्धारा सरकारी कार्यालय आगजनी दर्जनौ गाडी तोडफोड

सप्तरी, २६ फागुन । प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको हत्या गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन् । सप्तरीको मलेखमा सो आयोगको बा७च ७४७९ नंको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै सामान्य क्षति पुगेको छ । त्यस्तै कार्यकर्ताले राजविराज–४…