सरकारद्वारा विदेशबाट फर्किएकालाई व्यवसाय गर्न १० लाख कर्जा

कात्तिक २६, काठमाडौं । विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गर्न चाहनेलाई सरकारले १० लाख रुपैयाँ कर्जा दिन थालेको छ । राष्ट्र बैंकले विदेशबाट फर्किएर व्यवसाय कर्जा लिन चाहनेहरुलाई पायक पर्ने शाखाबाट सेवा लिन आग्रह गरेको छ भने सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेको छ । कार्यविधि अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आफूले सिकेको…