काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन् । भारतीय कलाकारले नेपाली झन्डा ओढेर गाउँदा भारतमा त्यसको नकारात्मक टिकाटिप्पणी नभएको सन्दर्भ उल्लेख गर्दै राजेशपायलले नेपाली कलाकारले त्यसो गरेको भए के हुन्थ्यो भन्दै जिज्ञासा राखेका छन् । “अरिजित सिंहले नेपाली झन्डा ओढेजसरी अथवा रणवीर कपुरले…