‘अभिमन्यु: च्याप्टर १’ को न्यु लुक्स सार्वजनिक

काठमाडौँ, १ मंसिर । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो फिल्म यो पटक नसर्ने बताइएको छ।  यसैक्रममा फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश…