नकारात्मक भूमिकामा देखिँदै रणवीर कपुर

काठमाडौँ, २४ माघ । सञ्जय लिला भंसालीको आगामी फिल्म ‘लभ एन्ड वार’मा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल देखिँदैछन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रणवीर यो फिल्ममा ग्रे अर्थात् नेगेटिभ भूमिकामा देखिनेछन् । घोषणा भएदेखि नै भन्सालीको ‘लभ एन्ड वार’ चर्चामा छ । यो एक्सन लभ स्टोरी हुनेछ । यसमा रणवीर कपुर ट्विस्टेड ग्रे पात्रको भूमिकामा…