फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न बोर्डको निर्देशन

काठमाडौँ, १२ पौष । चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो । सूचनामा भनिएको छ–नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण,…