करीना र सैफ छोरा तैमूरको जन्मदिन मनाउदै

एजेन्सी, ५ पौष । बलिउड नायीका करीना कपूर र नायक सैफ अली खान दक्षिण अफ्रीकामा छोरा तैमूरको जन्मदिन मनाउदै छन । छोरा तैमूर आगामी बिहीबार २० डिसेम्बरमा २ वर्षका पुग्दैछन् । तैमूर बलिउडमा मोस्ट पपूलर सेलिब्रिटी किड्स हुन् । दक्षिण अफ्रीकामा विदा मनाइरहेको यो दम्पतीका केही तस्वीर, भिडियोहरु सार्वजनिक भएका छन् । गएको वर्ष तैमूरको बर्थ डे पार्टी हरियाणाको पटौदी…