प्रदर्शनको १० दिनमा ‘धडक’ले कमायो ६३ करोड

साउन १५, एजेन्सी ।   लिउड फिल्म  ‘धडक’ले प्रदर्शनको मात्र १० दिनमा ६३ करोडको कलेक्सन गरेको छ । जाह्नवी कपूर र ईशान खट्टरको  फिल्म  धडक’ ले बक्सअफिस विक डेजमा एभरेज विकेन्डमा दमदार कलेक्सन गरेको छ । ‘धडक’ लाई दर्शकले रुचाएका छन् भने, क्र‍िटिक्सले पनि राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले यस फिल्मको…