हेड टु हेड च्यालेन्जको टप २० मा श्रृंखला

काठमाडौं , १५ मंसिर ।  मिस वर्ल्ड प्रतियोगिता अन्तरगत हेड टु हेड च्यालेन्जको टप २० मा नेपालकी श्रृंखला खतिवडा परेकी छन् । उनले अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछिपार्दै पहिलो हुँदै टप ट्वान्टीमा पर्न सफल भएकी हुन् । १२१ जना प्रतिस्पर्धीलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक(एक जना छानिएको हो । यसरी…