कार्तिक ८, काठमाडौँ। असार २९ बाट रिलिज भएको चलचित्र ‘bobby’ रियल कथा, रियल पात्र, कथा भित्रको एउटा पृथक कथामा आधारित ‘bobby हेरौ Norway घुमौ’ भन्ने अवसरमा झापा बिर्तामोड निबासी राजेश लिम्वु (राज ) बिजेता बनेका छन । बिहीवार राजधानीमा एक कार्यक्रमका गरी चलचित्र ‘bobby टिमले लक्की ड्र मार्फ़त सार्वजनिक गरेको नातीजा अनुसार लिम्बू बिजेता बनेको…