गायिका मेलिना र गायक गोविन्दको आना सुक्कामा अलिशा र पुस्कर

असोज २३,  काठमाडौं ।गायिका  मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको ‘आना र सुक्का’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने राम जन सुब्बाको शब्द रहेको छ।  शान थापाको निर्देशनमा रहेको गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन् । राजिव समरको नृत्य निर्देशन तथा अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक…