‘जङ्गली राज’ वर्तमान अवस्थामा चल्दैन, हिसां गर्ने नै त्यसको शिकार : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउँदै हिसां गर्ने नै त्यसको शिकार बन्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धको देशमा…