छोटो समयमा प्रकाश दाहालले दिएको योगदान अभूतपूर्व : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोटो समयमा नै प्रकाश दाहालले देश तथा पार्टीको लागि दिएको योगदान अतुलनिय तथा अभुतपूर्व भएको बताउनुभएको छ । ३८ औँ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष एवं पिता दाहालले ३६ वर्षको छोटो उमेरमा…