प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।   भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी आइतबार भारतको दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार साँझ भारतीय प्रधानमन्त्री मोदीले एक विशेष समारोहका बीच तेस्रो कार्यकालको लागि शपथ लिँदै छन् । सोही…