अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रमेश लेखक

काठमाडौँ, ४ बैशाख । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छ । उनले लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए । ‘अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ,’ उनले भने । सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री…