गण्डकीमा एमालेका खगराजले बुझाए मुख्यमन्त्रीको दावी

पोखरा, २५ चैत । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दावी पेस गरिएको छ । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरिएको हो । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुख सहित संख्या गनेर दावी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा…