गठबन्धन सरकार टिकाउने काममा मात्रै लागेको छः ओली

काठमाण्डौ, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो । विराटनगरमा ओलीले सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै सो कुरा बताएका…