यू १९ विश्वकप क्रिकेटका खेलाडी स्वदेश फर्किए

काठमाडौ २२ माघ । यू१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो ।देव खनालको कप्तानीमा रहेको टोलीले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग समूह चरणमा खेलेको थियो । जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र…