काठमाडौँ, १५ मंसिर । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसकेको बताएका छन् । सोमवार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए । मन्त्री…