एनसेलको गहिरो अनुसन्धान जरुरी छ : महामन्त्री शर्मा

काठमाडौँ, २१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद रहेको बताएका छन् । बिहीबार विहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एनसेलको अपार करछलिको गहिरो अनुसन्धान जरुरी रहेको बताए । उनले आफ्नो सामाजिक संजालमा भनेका छन्, '#Ncell ले `पुँजिगत लाभकर´ नतिर्ने प्रपन्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको…