कोशीमा १ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

काठमाण्डौ,२९ असोज । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको मुख्यमन्त्री कार्कीले दसैँअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री कार्कीनिकट स्रोतका अनुसार सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ । एमालेका ३९ र कांग्रेस नेता…