बुटवल, १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको आरोप लगाएका छन् । आज बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान भने पनि भ्रष्टाचार गर्ने अभियान चलाएको बताएका हुन् । उनले भने, ‘साढे ९ किलो सुन आयो र हरायो ।…