सुर्खेत, ६ भदौ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग 'कफी र कुरा'अन्तरक्रिया कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाए । उनले भने अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका…