माओवादीले जनता भड्काउने काम गरे : अध्यक्ष ओली

काठमाडौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने टिप्पणी गरे । उनले भने, ‘अत्यन्त सक्रियताका साथ, अत्यन्तै निष्ठा र…