काठमाडौँ, ४ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उनले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउन खोज्नु राज्यविरुद्धको घात भएको र निर्दोषलाई नफसाउने दोषी उम्किन नदिने गरी छानबिन हुन जरुरी रहेको बताए । उनले भने,…