Banner News

राष्ट्रपतिको स्वास्थ्यमा सुधार, सरकारको नीति तथा कार्यक्रम बाचन गर्न



काठमाडौँ, ३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएसँगै राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका छन् ।

यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम बाचन गर्ने सार्वजनिक भएको थियो ।अब राष्ट्रपति जेठ ५ गते नेपाल सरकारको नीति तथा कार्यक्रम बाचन गर्न पनि संसदमा आउने भएका छन् ।