सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (LIVE)

काठमाडौँ, १९ बैशाख । संघीय संसदकाे संयुक्त बैठक ३ बजेदेखि सुरु भएको छ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरीरहेका छन् ।  प्रत्यक्ष प्रसारण LIVE) https://www.youtube.com/watch?v=xIJFUV67lJQ