काठमाडौँ, २ चैत । ग्वार्को ओभरपासको सातदोबाटोतर्फ राखिएको मेकानिकली स्टेबिलाइज्ड अर्थ (एमएसई) वालको प्यानल झिकिएको छ । ४० मिटर दूरीमा राखिएको वालको प्यानल झिकेर फेरि राख्न थालिएको छ । पहिला र्याम्पमा राखिएको प्यानलमा ग्याप देखिएपछि सुधार गरेर राखिएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए । ‘ओभरपासको सातदोबाटोतर्फ राखिएको प्यानलमा ग्याप देखिएको थियो,’ उनले…