काठमाडौँ, १७ फागुन । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंको बलम्बु फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुंगल चोक क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धि तथा नयाँ पोल जडानका लागि विद्युत् कटौती हुने जानकारी दिएको हो । आज ११ बजेदेखि ४ बजेसम्म पाँच घण्टा ती…