नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री नेपालमा

काठमाडौँ, १५ पौष । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् । काठमाडौँको त्रिपुुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिनेछ ।  उद्घाटन कार्यक्रममा सहभागी हुन २० हजार जनालाई औपचारिक…